शिवपुरमा ताला लगाइयो
१७ असार
शिवराज नगरपालिका ९ सविक शिवपुर गाविसको कार्यालायमा स्थानियले ताला लगाएका छन ।
शिवराज नगरापालिको वाड नं ९ मा रहेको सो कार्यालायको सामग्री
नगरपालिकामा ल्याउन थाले पछी स्थानिय अक्रोसीत भएर कार्यालायमा ताला लगाएको स्थानिय जयवल्लभ भटाराईले बताउनु भयो ।
शिवपुर गाविसलाई केहि राजनितिक दलका प्रतिनिधिले भनेको भरमा नगरपालिकामा समावेश गरिएकोले शिवपुर गाविसलाई नगरपालिकमा समावेश नगर्न स्थानियले माग गरेका छन् ।

No comments:
Post a Comment