कपिलवस्त नेस / पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नपा–१, गलीकटिन नजिकै मंगलबार विहान सवारी दुर्घटना हुँदा बाबुछोराको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै घटनामा परी चालक घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ गइरहेको भे १ च १०८९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई राजमार्ग छेउ रुखमा ठोक्किंदा जीपमा सवार बाबुछो
मृतक बाबुछोराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायव निरीक्षक महाशर्मा पाण्डेले जानकारी दिनुभयो । घाइते खडकाको संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले बताएको छ ।
No comments:
Post a Comment