Wednesday, October 3, 2018

कपिलवस्तुमा दुर्घटना हुदा एक जनाको मृत्यु

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा असोज १७
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुर करहिया चोकमा टिप्पर र मोटरसाईकल ठोकिदा मोटरसाइकल चालकको घटना स्थलमै ज्यान गएको छ । पुर्व वाट पश्चिम जादैँ गरेको लु ६ प ६९६ नम्वरको मोटरसाईकल लाई विपरित दिशा वाट आउदैँ गरेको रा १ ख ७३२ नम्वरको ठक्कर दिएको वडा प्रहरी कार्यलय चन्द्रौटाले जनाएको छ ।
मृृत्यु हुनेमा दाङ गढवा निवासी ३० वर्षिय राम वहादुर कुमाल रहेको र अर्घाखाची सितगंगा नगरपालिका वस्ने सुजन रोकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षिक ज्ञानेन्द्र सिह चौधरीले वताउनु भयो ।

No comments:

Post a Comment