Tuesday, January 29, 2019

सार्वजनिक शिक्षामा सुधार : एक तिहाई शिक्षक हटाऊँ, दलीयकरण रोकौं

३ माघ, काठमाडौं । 
    उच्चस्तरीय शिक्षा आयोगको निष्कर्ष छ– शिक्षकले पढाएनन् वा दलीयकरणका कारण पढाउने वातवरण पाएनन् । यही कारण सार्वजनिक शिक्षा ध्वस्त भयो ।
सार्वजनिक शिक्षा सुधार गर्न आयोगले सरकारी तलबसुविधा खानेले आफ्ना सन्तानलाई सार्वजनिक स्कुलमै पढाउनुपर्नेसम्मका सिफारिस गरेको छ । तर, मुख्य चुनौती अझै पनि कामचोर शिक्षक र दलीयकरणमा छ । आयोगका सदस्यहरु नै अनिश्चयमा छन्– सुधिएलान् शिक्षक ? रोकिएला दलीयकरण ?

No comments:

Post a Comment