Sunday, February 16, 2014

दुर्घटनाग्रस्त विमानको ब्ल्याकबक्स र लगबुक भेटियो

५ फागुन,  ।
 अर्घाखाँचीको ढिकुरा गाविस-८ मसिनेलेकमा आइतबार दिउँसो दुघर्टना भएको नेपाल वायु सेवा निगमको विमानको ब्ल्याकबक्स भेटिएको छ ।
उद्दारका लागि घटनास्थल पुगेको सुरक्षाकर्मीहरुको टोलीले ब्ल्याकबक्ससँगै लगबुक पनि फेला पारेको छ । पोखराबाट जुम्लाका लागि उडेको नेवानिको नाइन एन एवीवी ट्वीनअटर जहाज दुघर्टना हुँदा त्यसमा सवार एक बालकसहित १८ जनाको मृत्यु भएको..
दुर्घटनाग्रस्त विमानकोउद्दारमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको बयान– शवहरु १००मिटरवरपर छरिएका थिए
सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको टोलीले १८ जनाकै शव संकलन गरेको छ । केहीको शव पहिचान हुने अवस्थामा छ तर, धेरैको शव क्षतविक्षत अवस्थामा छ । हामीले बच्चा जिवितै छ कि भनेर पनि खोजेका थियौं । तर, अनुहारमा केही नभएको भएपनि उनको शरीर आगोले जलेको अवस्थामा भेटियो ।शवहरु ५० देखि १०० मिटर वरपरसम्म छरिएको अवस्थामा भेटिएको छ । हामीले उद्दार गर्दा शवहरु हिउँले पुरिएको थियो । यहाँ अहिले पनि डेढदेखि २ फिट हिउँ छ ।
करिव ७ हजार फिट उचाईमा रहेको यो डाँडाको स्लोप गरेको ठाउँमा विमान दुर्घटना भएको पाइएको छ । चट्टाने डाँडामा ५र७ फिट अग्ला रुखहरु पनि छन् । विमान क्षतविक्षत भएको छ । विमानका अवशेषहरु छरिएका छन् ।

हामीले अहिलेसम्म विमान कुनै ठाउँमा ठोक्किएको भेट्टाएका छैनौं । हामी प्राविधिक रुपमा के भएको हो भन्न सक्दैन तर, घटनास्थलको अवस्था हेर्दा कतै ठोक्किएको भन्दा आकासमै केही भएको हो कि भन्ने आशंका गर्ने आधारहरु देखिन्छ ।अवस्था यस्तो छ कि विमानका टुक्राहरु त करिव १ किलोमिटर बसपरसम्म पाइएको छ ।

अहिले सिम्रिक एयरको हेलिकोप्टर ल्याण्ड भएको छ । नेपाली सेनाको हेलिकोप्टर पनि आउँदैछ । हेलिकोप्टर ल्याण्ड गर्न निकै समस्या परेको थियो । हामीले शव संकलन गरेको स्थानभन्दा करिव ५० मिटर पल हेलिकोप्टर ल्याण्ड भएको छ । ब्ल्याकबक्स र लगबुक भेटियो

उद्दारमा खटिएका सशस्त्र प्रहरी निरीक्षकको बयान– शवहरु १०० मिटर वरपर छरिएका थिए

२०७० फागुन ५ गते ११:१३ मा प्रकाशित
 954  9
 0
किरण खत्री, सशस्त्र प्रहरी निरीक्षक
सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीको टोलीले १८ जनाकै शव संकलन गरेको छ । केहीको शव पहिचान हुने अवस्थामा छ तर, धेरैको शव क्षतविक्षत अवस्थामा छ । हामीले बच्चा जिवितै छ कि भनेर पनि खोजेका थियौं । तर, अनुहारमा केही नभएको भएपनि उनको शरीर आगोले जलेको अवस्थामा भेटियो ।
शवहरु ५० देखि १०० मिटर वरपरसम्म छरिएको अवस्थामा भेटिएको छ । हामीले उद्दार गर्दा शवहरु हिउँले पुरिएको थियो । यहाँ अहिले पनि डेढदेखि २ फिट हिउँ छ ।
करिव ७ हजार फिट उचाईमा रहेको यो डाँडाको स्लोप गरेको ठाउँमा विमान दुर्घटना भएको पाइएको छ । चट्टाने डाँडामा ५/७ फिट अग्ला रुखहरु पनि छन् । विमान क्षतविक्षत भएको छ । विमानका अवशेषहरु छरिएका छन् ।
हामीले अहिलेसम्म विमान कुनै ठाउँमा ठोक्किएको भेट्टाएका छैनौं । हामी प्राविधिक रुपमा के भएको हो भन्न सक्दैन तर, घटनास्थलको अवस्था हेर्दा कतै ठोक्किएको भन्दा आकासमै केही भएको हो कि भन्ने आशंका गर्ने आधारहरु देखिन्छ ।
अवस्था यस्तो छ कि विमानका टुक्राहरु त करिव १ किलोमिटर बसपरसम्म पाइएको छ ।
अहिले सिम्रिक एयरको हेलिकोप्टर ल्याण्ड भएको छ । नेपाली सेनाको हेलिकोप्टर पनि आउँदैछ । हेलिकोप्टर ल्याण्ड गर्न निकै समस्या परेको थियो । हामीले शव संकलन गरेको स्थानभन्दा करिव ५० मिटर पल हेलिकोप्टर ल्याण्ड भएको छ ।
- See more at: http://www.onlinekhabar.com/2014/02/167430/#sthash.Yus1suAH.dpuf

.

No comments:

Post a Comment