Friday, June 27, 2014

५ सय लिटर अबैध घरेलु मादिरा र म्याद नाघेको खाद्य पदार्थ नष्ट ।।

Photo: ५ सय लिटर अबैध घरेलु मादिरा र म्याद नाघेको खाद्य पदार्थ नष्ट ।।
सनि 
चन्द्रोटा कपिलवस्तु असार १३
कपिलवस्तुको शिवराज नगरपपालिका चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलायले आज अबैध घरेलु मादिरा र म्याद नाघेको विभिन्न किसिमको खाद्य पदार्थ नष्ट गरेको छ । 
प्रहरीले विभिन्न समयमा पक्राउ गरेको ५ सय लिटर अबैध घरेलु मादिरा नष्ट गरेको हो । 
साथै गत जेष्ठ १ चन्द्रौटामा खाद्य गुणस्तर आनुगमन समीतीले छापामारी बरामद गरिएको  ५३ लिटर भारतीय प्रतिबन्धित खाने तेल, म्याद नघेको मसुरोको दाल ४० किलो,समन्य स्तरको दाल ३० किलो ,२ सय प्याकेट दालमोट, आचार,भुजीया गरि करिब ५० हजार बराबराको सर सामान नष्ट गरिएको चन्द्रोटा वडा प्रहरी कार्यलायका प्रमुख जगेश्वर भण्डारीले जनकारी दिनु भयो ।
 मादिरा तथा म्याद नाघेको खाद्य पदार्थ नष्ट गर्ने कार्यक्रममा चन्द्रौटा नगर विकास समितिका अध्यक्ष हरि प्रसाद पोखरेल,चन्द्रोटा इलाका प्रशासन कार्यलायका प्रमुख कृष्ण चन्द्रा पौडेल, चन्द्रोटा इलाका प्रशासन कार्यलायका सुब्बा सुबास चन्द्र बढई, शिवराज नगरपालिकाका प्रशासकिय प्रमुख गणेश भण्डारी,शिवगढी गाविस सचिव शान्ति प्रसाद सुबेदी,पशु कार्यलायका राम प्रसाद अधिकारी, पत्रकार लगायतको उपस्थिीती रहेको थियो ।५ सय लिटर अबैध घरेलु मादिरा र म्याद नाघेको खाद्य पदार्थ नष्ट ।।
सनि
चन्द्रोटा कपिलवस्तु असार १३
कपिलवस्तुको शिवराज नगरपपालिका चन्द्रौटामा रहेको वडा प्रहरी कार्यलायले आज अबैध घरेलु मादिरा र म्याद नाघेको विभिन्न किसिमको खाद्य पदार्थ नष्ट गरेको छ ।
प्रहरीले विभिन्न समयमा पक्राउ गरेको ५ सय लिटर अबैध घरेलु मादिरा नष्ट गरेको हो ।
साथै गत जेष्ठ १ चन्द्रौटामा खाद्य गुणस्तर आनुगमन समीतीले छापामारी बरामद गरिएको ५३ लिटर भारतीय प्रतिबन्धित खाने तेल, म्याद नघेको मसुरोको दाल ४० किलो,समन्य स्तरको दाल ३० किलो ,२ सय प्याकेट दालमोट, आचार,भुजीया गरि करिब ५० हजार बराबराको सर सामान नष्ट गरिएको चन्द्रोटा वडा प्रहरी कार्यलायका प्रमुख जगेश्वर भण्डारीले जनकारी दिनु भयो ।
मादिरा तथा म्याद नाघेको खाद्य पदार्थ नष्ट गर्ने कार्यक्रममा चन्द्रौटा नगर विकास समितिका अध्यक्ष हरि प्रसाद पोखरेल,चन्द्रोटा इलाका प्रशासन कार्यलायका प्रमुख कृष्ण चन्द्रा पौडेल, चन्द्रोटा इलाका प्रशासन कार्यलायका सुब्बा सुबास चन्द्र बढई, शिवराज नगरपालिकाका प्रशासकिय प्रमुख गणेश भण्डारी,शिवगढी गाविस सचिव शान्ति प्रसाद सुबेदी,पशु कार्यलायका राम प्रसाद अधिकारी, पत्रकार लगायतको उपस्थिीती रहेको थियो ।

No comments:

Post a Comment