कपिलवस्तुको बरकुलपुर १मा रहेको हरियाली सामुदायिक बनमा बृक्षरोपण गरिएको छ । अतिक्रमित ६ हेक्टर क्षेत्रफल जग्गमा बृक्षरोपण गर्ने योजना रहेको इलाका वन कार्यलाय चम्पापुरले जनाएको छ ।
९ हजार विरुवा लगाउने योजना रहेको इलाका वन कार्यलाय चम्पापुर सहयाक वन अधिकृत रामा शकार कुमार श्रीवास्तवले बताउनु भयो । उजाड बनेको बनलाई हरियो हराभरा बनाउनाका लागि अहिले बृक्षारोपण गरिएको हो ।
अतिक्रमित जग्गामा टिक,मसला,बकाइनो,सिमल,अर्जुन लगायत ३ हजार विरुवा रोप्ने काम सम्पन्न भएको श्रीवास्तवले बताउनु भयो ।
यसै सन्दर्भमा इलाका वन कार्यलाय चम्पापुर सहयाक वन अधिकृत रामा शकार कुमार श्रीवास्तवसँग सहकर्मी राजु खरालले गर्नु भएको सुनौ यो कुराकानी‘...........
वाइट ........१
जिल्ला बन कार्यालय कलिवस्तुको ३ हजार विरुवा र कपिलवस्तुमै रहेको किड्स सस्ंथा र रिम्स संस्थाले विभिन्न जाताका ६ हजार विरुवा सहयोग गर्ने इलाका वन कार्यलाय चम्पापुरले बताएको छ । बृक्षरोपण कार्यक्रममा सामुदायिक बनका प्रदाधिकारी, स्थानिय उपाभोक्तहरुको सक्रिय जनश्रँमदानद्धारा बृक्षरोपण कार्य भएको हो ।
दैशैभरी भैरहेको वन अतिक्रमणलाई नेपाल सरकारले कम गर्न एक घर एक रुख ,एक गाँउ एक सामुदायिक वन, भन्दै उजाड जग्गामा बृक्षारोपण गर्ने कार्यक्रम नै चलाएको छ ।
यस्तै आज हामी कपिलवस्तुको बरकुलपुर १ बरकुलपुरमा रहेका हरियाली सामुदायिक बनमा विरुवा रोप्दै गरेको स्थानमा पुगेर विरुवा रोप्ने कार्यक्रम तपाईलाई कस्तो लगेका छ भनेर सोधेका छौ सुनौ जनताको आवाज जस्ताको त्यस्तै
जनआवाज.................
No comments:
Post a Comment