।। कपिलवस्तु जेठ १९
कपिलवस्तुको एक क्याम्पसमा आक्रमक
ब्यवहार देखाउने एक शिक्षकले पढाउने विषयको कक्षा विद्यार्थीहरुले
विगत एक हप्ता देखि बहिष्कार गदै
आएका छन ।
आफुहरुप्रति आक्रमक शैलीको प्रयोग
गरेको भन्दै नेपाल आर्दश बहुमुखि
क्याम्पसको विएड प्रथम वर्षमा अध्यनरत विद्यार्थीहरुले फाउन्डेशन अफ
हेल्थका शिक्षक विष्णु बहादुर
क्षेत्रिको कक्षा बहिष्कार गरेका हुन
।
पठन पाठनका क्रममा निकै सरल
तरिकाले नम्र ब्यवहार र विद्यार्थीसंग मिठासपुर्ण तवरले
कक्षा संचालन गर्नु पर्ने विधीको
संसार भर पालना हुदा आफुप्रति
शिक्षक कडा शैलीले प्रस्तुत हुदाँ
आफुहरुलाई अध्यापनमा समस्या भएको
विद्यार्थीले बताए । आफुहरुले सोधका प्रश्नको जवाफ नदिने कक्षामा
आक्रमकशैलीले प्रस्तुत हुने र शिक्षक
अत्यन्तै घमण्डी भएका कारण आफुहरुले
कक्षा बहिष्कार गरी अन्य
शिक्षकको माग गरेको उनिहरुले बताए
। यदि क्याम्पस प्रशासनले सोहि
शिक्षकबाट आफुहरुलाई कक्षा
अध्यापन गराउने प्रयाश गरे आफुहरु
सम्पुर्ण विद्यार्थीलाई अन्य
क्यापसमा स्थान्नतरण गराउन
क्याम्पस प्रमुख समक्ष प्रस्ताव विद्यार्थीले गरेका छन । क्याम्पस संगै
उपस्थास्थ्य चौकिका प्रमुख समेत
रहेका शिक्षक विष्णु क्षेत्रिले आफु र
आफनी श्रीमतिको जागीरको रवाफ
देखाउदै विद्यार्थीलाई क्याम्पसको
जागीर आवश्यक नरहेको बताएका थिए । जस्ले गर्दा विद्यार्थीहरुले शिक्षक
क्षेत्रिको कक्षा एक हप्ता देखि
बहिष्कार गदै आएका छन ।
शिक्षक क्षेत्रि संग सो विषयमा
जानकारी लिन खोज्दा उहाँले
आफुबाट कमजोरी भएको तर आगमी दिनमा यस्ता कमि कमजोरी नहुने र
एक पटक आफुलाई सुध्रिने मौका दिनु
पर्ने बताउनुभयो । क्यामपसका प्रमुख
नवराज पाण्डेयले शिक्षक क्षेत्रि
अत्यतै अनुभवी र आफनो विषयमा
दक्षता भएको शिक्षक भएका कारण विद्यार्थीहरुलाई आफनो माग
फिर्ता लिई शिक्षक क्षेत्रिलाई
सुधारका लागी समय दिनु पर्ने
बताउनुभयो । तर विद्यार्थीहरुले
क्याम्पस नै स्थान्नतरण गर्ने बताए पछि
क्याम्पस प्रशासनले क्षेत्रिले अध्यापन गराउने विषयलाई विगत दुई दिन देखि
शिक्षीका लक्ष्मी पाण्डेको जिम्मा
लगाएको छ ।

No comments:
Post a Comment