Wednesday, June 3, 2015

भूकम्प ले दिएको सकारात्मक संन्देशहरू;


१. जीवन भन्दा ठूलो सम्पती हैन रैछ
भन्ने चिनायो।
२. महलमा बस्ने र झुपडीमा बस्ने
सबैलाई एकै ठाउँमा ल्यायो।
३. जात र धर्मलाई गलत सावित
गर्यो।
४. छिमेक या टोलमा एक आपसमा
आत्मीयता वढायो।
५. आफ्नो नजीकको आफन्त को
पहिचान गरायो।
६. नेपाली नेपाली मा एकजुट हुन
सिकायो।
७. विश्वभर रहेका नेपाली र
विदेशीको सहानुभूति र सहयोग
जुटायो।
८. विश्वभरका जनतालाई नेपाल
चिनायो।
९. विश्वका ठूला र शक्तिशाली
राष्ट्रहरूलाई नव निर्माणको
लागि सहयोग गर्न हौसला
जगायो।
१०. नेता तथा पार्टीहरूलाई एक
ठाँउ मा आउन बाध्य वनायो।
११. नव नेपाल निर्माणको लागि
ठूलो अवसर जुटायो।
१२. बर्षौ सम्म भेट नभएका आफन्तलाई
भेट गरायो।
१३. आफ्नो गाउ फर्कने अवशर
जुरायो।
१४. नेता तथा कार्यकर्ता लाई
जनताको सेवा गर्ने मौका जुटायो।
१५. सधै व्यस्त रहने व्यक्तिलाइ
लामो समयसम्म परिवार संग रहने
वनायो।
१६. जनता र सुरक्षाकर्मी वीच
सामीप्य बढायो।
१७. सरकारलाइ जिम्मेवारी वन्न
बाध्य तुल्यायो।
18. सानो घर बनाउ अनि ठुलो मन
बनाउ भनेर पनि सिकायो

No comments:

Post a Comment