Tuesday, January 22, 2019

शिबरपुरमा टिप्पर र बस एक आपसमा ठोकिदा ६ जना घाइते

शिबरपुरमा टिप्पर र बस एक आपसमा ठोकिदा ६ जना घाइते
माघ ९, कपिलबस्तु
 
कपिलबस्तुको शिबराज नगरपालिका १ शिबरपुरमा टिप्पर र बस एक आपसमा ठोकिदा ६ जना घाइते भएका छन ।
पुर्व बाट पश्चिम तर्फ जार्दै गरेको रा १ ख ८५० नम्बरको टिप्परले दाङबाट काठमाडौको लागी छुटेको ना ५ ख ३९७३ बसलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन ।

टक्कर दिने टिप्पर प्रहरीको निणन्त्रमा रहेको छ र चालक फरार रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घाइतेहरुको अबस्था सामान्य रहेको र घाइते सबैको चन्द्रौटा स्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

No comments:

Post a Comment